पेरिस डाडा, काठमाडौं
4602758
unionant2008@gmail.com

EN NE

कार्यालयकाे परिचय

अखिल नेपाल यातायात मजदुर संघ (All Nepal Transport Workers' Union) नेपालमा यातायात क्षेत्रमा काम गर्ने मजदुरहरूको हित र अधिकारको रक्षा गर्ने उद्देश्यले स्थापित एक श्रमिक संगठन हो। यो संघ नेपालमा यातायात मजदुरहरूको एकता, अधिकार, र कल्याणका लागि काम गर्दछ।

भिडियाे